अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
टस जितेको नेपालले पहिला बलिङ गर्ने भएको हो। नेपाल र स्कटल्याण्डबीचको खेल टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।