‘बोल्ड’ अवतारमा जैकलिन फर्नाडिस (फोटोफिचर)

तस्बिर : जैकलिन फर्नाडिस
तस्बिर : जैकलिन फर्नाडिस

बलिउडकी अभिनेत्री हुन्, जैकलिन फर्नाडिस। मोडल तथा अभिनेत्री उनी सन् २००६ श्रीलंका यूनिवर्स समेत भइसकेकी छिन्।

सन् २००९ बाट उनले फिल्म ‘अल्लादिन’ बाट बलिउडमा पाइला टेकेकी हुन्। आफ्नो अभिनय र सौन्दर्यताले दर्शकलाई घायल बनाउने उनी चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। उनै जैकलिनको १० तस्बिर–

प्रकाशित मिति: : 2023-07-10 21:40:00

प्रतिकृया दिनुहोस्