घरेलु मैदानमा हुन लिग- २ को अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणत्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ। 

मगंलबार घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाल किकेट सघं क्यानले मगंलबार १४ टोली घोषणा गरेको हो। नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग(२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। 

नेपाली टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा, भीम शार्की, ललित राजवंशी।

प्रकाशित मिति: : 2023-03-08 10:18:00

प्रतिकृया दिनुहोस्