निया शर्माको ‘कडक’ लुक्स (फोटोफिचर)

तस्बिर–निया शर्मा
तस्बिर–निया शर्मा

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री तथा मोडल हुन्, निया शर्मा। उनी ‘सिरियल’ कि ‘बोल्ड’ अभिनेत्रीमध्येकी एक हुन्।

उनी आफ्नो बोल्ड लुक्सको कारण चर्चामा आइरहन्छिन्। उनले सन् २०१० मा सिरियल ‘काली’ बाट डेब्यू गरेकी थिइन्।

आफ्नो अभिनय र ‘सेक्सी’ पहिरनकी कारण चर्चामा आइरहने उनी महंगो टेलिभिजनकी महँगो अभिनेत्री हुन्। उनै निया १० तस्बिरमा ‘सेक्सी’  पहिरनमा। 

प्रकाशित मिति: : 2023-05-07 21:30:00

प्रतिकृया दिनुहोस्