१० तस्बिरमा अकिंता लोखण्डे (फोटोफिचर)

तस्बिर–अकिंता लाेखण्डे
तस्बिर–अकिंता लाेखण्डे

भारतीय अभिनेत्री हुन्, अकिंता लोखण्डे। उनी टिभी सिरियलकी महँगो अभिनेत्रीमध्येकी एक हुन्। 

उनले सन् २००९ मा सुरु भएको सिरियल ‘पबित्रा रिश्ता’ बाट डेब्यू गरेकी थिइन्। पहिलो सिरियलमै गरेको अभिनयको कारण उनी दर्शकहरुको मनमा बस्न सफल भइन्। 

पहिलो टेलिभिजन खेलेकै उनी ‘अवार्ड’ जित्न समेत सफल भइन्। आफूले टिभीमा खेलेको भूमिकाकै कारण चर्चा बटुल्न सफल भएकी उनी आफ्नो वैवाहिक जीवनको कारण पनि चर्चामा आइरहेकी छिन्। उनले सन् २०२१ प्रेमी विक्की जैनसँग गरिन्। 

प्रकाशित मिति: : 2023-03-20 19:20:00

प्रतिकृया दिनुहोस्