१० तस्बिरमा ‘बेबो’

तस्बिर : करिना कपूर
तस्बिर : करिना कपूर

भारतीय अभिनेत्री हुन्, करिना कपूर। जसलाई ‘बेबो’ को नामले पनि चिनिन्छ। उनी बलिउड अभिनेता रणधीर कपूर र बबिताकी कान्छी छोरी हुन् भने उनी करिश्मा कपूरकी बहिनी हुन्।

बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक उनी कयौँ अवार्ड सम्मानीत भइसकेकी छिन्। सन् २००० बाट फिल्म ‘रिफूजी’ बाट अभिनयमा कदम टेकेकी उनी सफल अभिनेत्री बनेकी छिन्।

अभिनेता सेफ अलि खानसँग विवाह गरेकी उनी आफ्नो वैवाहिक सम्बन्धको कारण पनि चर्चामा आइरहन्छिन्। उनै अभिनेत्रीको १० तस्बिर–

 

प्रकाशित मिति: : 2023-04-02 21:50:00

प्रतिकृया दिनुहोस्