१० तस्बिरमा श्रेया सरन

तस्बिर– श्रेया सरन
तस्बिर– श्रेया सरन

भारतीय अभिनेत्री तथा मोडल हुन्, श्रेया सरन। अभिनेत्रीका साथै डान्सर रहेकी उनले बलिउडका साथै तेलूगु र तमिल फिल्ममा समेत अभिनय गरिसकेकी छिन्। 

सन् २००१ फिल्म ‘इस्तम’ बाट डेब्यू गरेकी उनी २००२ ‘सन्तोषम’ फिल्मबाट चर्चा पाइन्। त्यसैका साथै उनले हलिउडमा पनि कदम राखेकी छिन्। बलिउडदेखि हलिउडसम्म अभिनय गरेकी उनी चर्चित अभिनेत्री हुन्। उनै अभिनेत्रीको १० तस्बिर–

प्रकाशित मिति: : 2023-04-14 21:55:00

प्रतिकृया दिनुहोस्