‘सिरियल’ की चलबुली अभिनेत्री जैस्मिन भसीन (फोटोफिचर)

तस्बिर: जैस्मिन भसीन
तस्बिर: जैस्मिन भसीन

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री हुन्, जैस्मिन भसीन। जसले पन्जाबीका साथै तमिल फिल्महरुमा आफ्नो अभिनय देखाएकी छिन्। 

फिल्ममा आफूले निभाएको भूमीकामा भन्दा टेलिभिजनमा गरेको अभिनयका कारण उनी चर्चामा छिन्। सन् २०१५ मा टेलिभिजन 'टशन एक इश्क' बाट सिरियल खेलन थालेकी उनले कयौँ अवार्ड पनि जितिसकेकी छिन्।

रियालिटी शो 'खतरोँ के खिलाडी' र 'बिग बोस: १४' मा सहभागिता भएकी उनले आफ्नो चन्चले स्वभावका कारण हजारौँ दर्शकको मन जित्न सफल छिन्। उनै चन्चल अभिनेत्रीको १० तस्बिर:

 

प्रकाशित मिति: : 2023-04-15 20:53:00

प्रतिकृया दिनुहोस्