सुहाना खानको ‘बोल्ड’ लुक्स (फोटोफिचर)

तस्बिर– सुहाना खान
तस्बिर– सुहाना खान

बलिउडका बादशाह अर्थात् साहरुख खानकी छोरी हुन्, सुहाना खान। तर कुनै अभिनेत्री भन्दा कम छैनन्। आफ्नो ‘लुक्स’ का कारण उनले कयौँ अभिनेत्रीहरुलाई समेत पछारेकी छिन्।

‘स्टार किड’ नामले परिचित उनी सधैं मिडियाको नजरमा पर्छिन्। २३ वर्षकी उनी आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चामा रहिरहन्छिन्। मिडिया खबरका अनुसार उनी चाड्डै बलिउडमा डेब्यू गर्दैछिन्। 

 

प्रकाशित मिति: : 2023-05-24 22:10:00

प्रतिकृया दिनुहोस्