‘द केरला स्टोरी’ बाट चर्चा बटुलेकी अदा शर्मा (फोटोफिचर)

भारतीय फिल्म ‘द केरल स्टोरी’ सुपरहिट भयो। फिल्म हिट भएसँगै केरलकी मुख्य अभिनेत्री अदा शर्मा पनि चर्चामा आइरहेकी छिन्। फिल्ममा उनले गरेको अभिनय जोकसैले पनि रुचाइरहेका छन्।

यो फिल्ममा खेल्नुअघि उनले धेरै फिल्महरुमा आफ्नो अभिनयका जादू चलाइसकेकी छिन्। उनले ‘१९२० लण्डन’ जस्ता मुभीहरुमा काम गरिसकेकी छिन्।

फिल्ममा गरेको अभिनयको कारण चर्चा बटुलेकी अदा आफ्नो सौन्दर्यताको मामलामा पनि उत्तिकै आकर्षित छिन्। उनै अदाको सुन्दर तस्बिर–

 

प्रकाशित मिति: : 2023-05-20 22:10:00

प्रतिकृया दिनुहोस्