विश्वकप छनोट: नेपालाई दोस्रो झटका, भीम सार्की आउट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत वेप्ट इन्डिजविरुद्धकाे खेलमा नेपालको दोस्रो विकेट गुमेको छ।

वेप्ट इन्डिजका जोसेप होल्डरले भीम सार्कीलाई आउट पारेका हुन। भीम ७ बलमा २ रन बनाएर आउट हुन पुगे। यसअघि नेपालका ओपनर कुशल भुर्तेललाई जोशेफले बोल्ड आउट गरेका हुन्।

प्रकाशित मिति: : 2023-06-22 17:16:00

प्रतिकृया दिनुहोस्