रियालिटी ‘शो’ बाट चर्चा कमाएकी निक्की तम्बोली (फोटोफिचर)

photo: DNA
photo: DNA

भारतीय मोडल तथा अभिनेत्री हुन्, निक्की तम्बोली। तेलूगु र तमिल फिल्ममा तहल्का मचाइरहेकी उनले भारतीय टेलिभिजनमा पनि अभिनय गरेकी छिन्।

सन् २०१९ बाट करिअरको सुरुवात गरेकी उनको डेब्यू फिल्म ‘चिकाटी गडिलो चिथाकोटुडु’ थियो।

फिल्ममा अभिनयले गरेर पनि गुमनाम रहेकी उनको सन् २०२० सालमा एकाएक चर्चा चल्यो। जब उनले रियालिटी शो ‘बिग बोस–१४’ मा सहभागिता जनाइन्। सबैभन्दा कान्छी सदस्य बनेकी उनी ‘सेकेन्ड रनर अप’ भइन्।

रियालिटी शोबाट चर्चा कमाएकी उनले २०२१ सालमा ‘फियर फ्याक्टर–खतरोँ के खिलाडीः १४’ मा भाग लिइन्। फिल्मबाट भनदा रियालिटी शोबाट पहिचान बनाएकी निक्कीको ‘बोल्ड’ तस्बिर–

प्रकाशित मिति: : 2023-06-25 19:30:00

प्रतिकृया दिनुहोस्