अफेयरको कारण चर्चामा आएकी दीया मिर्जा (फोटोफिचर)

photo–dia mirza/facebook
photo–dia mirza/facebook

बलिउडकी मोडल तथा अभिनेत्री हुन्, दीया मिर्जा। उनले सन् २००० सालमा ‘मिस एशिया पैसिफि’ पनि जितेकी थिइन्। उनले आफ्नो करिअरको सुरुवात फिल्म सन् २००१ मा ‘रहना है तेरे दिल मे’ गरेकी थिइन्। 

फिल्ममा गरेको अभिनयको कारण उनले चारैतिरबाट ‘वाहीवाही’ पाइन्। दर्जनौं फिल्म खेलेर चर्चा कमाएकी उनले सुपरहिट फिल्ममा अभिनय गरेकी छिन्। 

आफ्नो फिल्म करिअरमा चर्चा कमाएकी उनी आफ्नो अफेयरको मामला पनि उत्तिकै चर्चित भइन्। उनले २०१४ सालमा पहिलो विवाह साहिल सांगासँग गरेकी थिइन्। तर ११ वर्षपछि उनले आफ्नो वैवाहिक सम्बन्ध तोडिन्। 

पहिलो श्रीमानसँग विवाह टुटेपछि उनले व्यापारी वैभव रेखीसँग लगनगाँठो कसिन्। आफ्नो विवाह अफेयरको कारण चर्चा बटुलेकी मिया बलिउडकी सफल अभिनेत्री बनेकी छिन्। 

हेर्नुहोस् तस्बिरहरु:-

 

प्रकाशित मिति: : 2023-07-02 21:00:00

प्रतिकृया दिनुहोस्