मौद्रिक नीति: कसियो कर्जा विस्तार नीति (पूर्णपाठ)

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको नीतिलाई थोरै खुम्च्याएको छ। अघिल्लो वर्षको मौद्रिक नीति १२.६ प्रतिशतको कर्जा विस्तार दरलाई उसले ११.५मा झारेको छ।

आर्थिक वर्ष २०८०/८१का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई भने ७.५ प्रतिशतमै यथावत राखेको छ। त्यस्तै निक्षेप संकलनको बोलकबोल दरलाई ४.५ प्रतिशत कायम गरिएको छ। अघिल्लो वर्ष यो दर ५.५ प्रतिशत थियो।

ब्याजदर कटौतीमा उदार भने राष्ट्र बैंक उदार देखिएको छ।

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको यो मौद्रिक नीतिको पूर्णपाठ :

प्रकाशित मिति: : 2023-07-23 13:51:00

प्रतिकृया दिनुहोस्