‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुले राज्यका निकायहरुले विभिन्न बहाना बनाई अनुसन्धानको नाममा धरपकड गरेर दुःख दिएको भन्दै आन्दाेलित बनेका छन्।
उक्त विरोधमा आइतबार तीन घण्टा ‘पेन डाउन’ गरेका उनीहरुले आफ्ना मागहरु पूरा नभए सोमबार र मंगलबार कार्गेको जाँचपास शाखामार्फत् हुने निकासी र पैठारीसम्बन्धी हुने सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरुले त्यस अवधिमा पनि माग पूरा नभए बुधबार कार्यालयको यात्रु जाँचपास शाखाबाट हुने सबै काम बन्द गर्ने चेतावनी दिएका छन्।
कार्यालयमा राजस्व असुलीको काम नियमित रुपमा कानुनअनुसार भइरहेको भएपनि अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने तथा हिरासतमा राख्नेसम्मको काम भइरहेकोले यो कार्य बन्द नभएसम्म काम बन्द गर्ने उनीहरुले घोषणा गरेका छन्। ‘कार्यालयमा राजस्व असुलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलीत कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्छ,’ कर्मचारीहरुले भनेका छन्।
कर्मचारीहलाई निर्भिक रुपमा उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना हुनुपर्ने उनीहरुको भनाइ छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया