विश्वकप एसिया छनोट: त्रिवि मैदानमा नेपाल भर्सेस् मलेसिया (तस्बिरहरू)

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया र नेपालबीचको खेल जारी छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाविरुद्ध नेपालले ब्याटिङ गरिरहेकाे छ। 

मलेसियाले नेपालाई १६६ रनको लक्ष्य दिएकाे छ। 

प्रकाशित मिति: : 2023-10-31 15:07:00

प्रतिकृया दिनुहोस्