तस्बिरमा नेपालले ओमानसँग हारेकाे खेल

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भयाे। टस जितेर ओमानलाई पहिलाे ब्याटिङ गर्न दिएकाे नेपालले बलिङमा राम्राे गर्‍याे। ओमानलाई १४५ रनमा समेटेर जवाफी ब्याटिङ गरेकाे नेपाल सम्हालिन नसक्दा ओमानसँग पराजित हुन पुग्याे।

नेपालले सेमिफाइनलमा बलियाे प्रतिद्वन्द्धी युएईलाई पाएकाे छ। अब नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे भाग्य र भविष्य शुक्रबार मूलपानीमा हुने युएईसँगकाे प्रतिस्पर्धाले निर्धाण गर्नेछ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-11-02 13:19:00

प्रतिकृया दिनुहोस्