‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
गीतकार विपिन किरणको ‘नबिर्से तिमीलाई’ बोलको गीतले गायिका अन्जु पन्तलाई नयाँ उचाइ दियो। तर यो गीत उही भर्सनमा गायिका रचना रिमालले गाएपछि विवाद आएको छ। यही विवादले गुमनाम जस्तो रहेका गीतकार विपिन किरणको अहिले चर्चा छ। गीतमा सर्वाधिकार गीतकारको हुने भएकाले गीतकारले जसलाई पनि गाउन दिन सक्ने जिकिर उनको छ।
कुनै पनि गीत चर्चित हुन गीतकार, सङ्गीतकार र गायकको त्रिपक्षीय भूमिका महत्त्वपूर्ण हुन्छ। सुरुवातमा गीतको न्वारन गर्ने नै गीतकार भए पनि पछिल्लो समयमा गीतकार ओझेलमा परेको गुनासा सुनिन थालिएको छ। एउटा स्रष्टाले गीत लेखेर दिएपछि सङ्गीत भरिन्छ अनि मात्र गायकले गाउँछ। गीतका कारण गायक तथा सङ्गीतकार चिनिन्छन्, गीतकार भने ओझेलमा नै। यो दुःखेसो गीतकारहरूको हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया