तुलसीपुरकाे एक गाेदाममा भिषण आगलागी 

दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका- ५ नम्बर वडा कार्यालय नजिकै रहेकाे एक प्लाष्टिकको गोदाममा आगलागी भइरहेकाे छ। 

आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ। घटनास्थलमा प्रहरी पुगेकाे छ। 

थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2024-01-15 20:58:00

प्रतिकृया दिनुहोस्