रामेछापकी एक महिला दाङमा अलपत्र

रामेछाप घर बताउने एक महिला दाङमा अलपत्र अवस्थामा फेला परेकी छिन्।

रामेछाप घर बताउने अन्दाजी बर्ष ३३ की पुजा कार्की शुक्रबार साँझ साढे ५ बजे घोराही उप-महानगरपालिका- १५ तुलसीपुर चोकमा फेला परेकी हुन्।

उनले आमाको नाम रिता कार्की र बुबाको नाम भिम बहादुर कार्की बताएकी छिन्। 

बाँकी उनलाई थाहा छैन। 

कसरी दाङ पुगिन भन्ने खुलेकाे छैन। उनलाई चिन्नेले जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क राख्नअनुराेध गरिएकाे छ। 

प्रहरीकाे सम्पर्क रहेकाे छ ९८५७८९०१०१।

प्रकाशित मिति: : 2024-04-05 21:09:00

प्रतिकृया दिनुहोस्