‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
मेट्रो फुटसल कप एक सातापछि हुने भएको छ। नेकपा (माओवादी केन्द्र) निकटको योङ्ग कम्युनिष्ट लिग, काठमाडौँ–१ को क्षेत्रीय कमिटीले यही असोज २२ र २३ गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।
उक्त प्रतियोगितामा प्रथम हुनेले रु एक लाख, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। माओवादी केन्द्रको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इञ्चार्ज अनिल शर्माले प्रतियोगितामा सहभागी हुने ३२ समूहलाई आज जर्सी हस्तान्तरण गरे। उक्त प्रतियोगिता भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया