राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हाे।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2024-04-09 14:04:00

प्रतिकृया दिनुहोस्