के हाे स्ट्रोक?

आफैँमा राेग नभएता पनि याे लागेमा तत्काल उपचार नभए मानिसकाे मृत्यु हुने उच्च सम्भावना रहेकाे ‘स्ट्राेक’बारे बिएलकर्मी मिनु गाेलेले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत इन्र्टभेन्सलन न्यूरोसर्ज डा. प्रसन्ना कार्कीसँग कुराकानी गरेकी हुन्।

प्रकाशित मिति: : 2024-04-14 13:06:00

प्रतिकृया दिनुहोस्