बिहिबार, १५ मे २०२५

अभिनेत्री गौरी मल्ललाई मातृशोक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। 

उनकी ८८ वर्षिया आमा हेमकुमारीको बिहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएकाे हाे। 

हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ। 

हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन्। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?