
बिएल संवाददाता
काठमाडाैं
जया बच्चन आफ्नो रिसको कारण चर्चित छिन्। जतिखेरपनि उनी जोसँग भड्किन्छिन्।
तर, उनी आफ्नो परिवार र साथीहरूसँग पनि यसरी रिसाउँछिन् भनेर अनुमान लगाउन भने मुश्किलै छ।
जयाले अक्षय कुमारको पनि मजाक उडाइसकेकी छिन्। उनले अक्षयको फिल्मको मजाक उडाएकी थिइन्।
अक्षय कुमार र भूमि पेडनेकरको फिल्म २०१७ सालमा रिलिज भएको थियो। ‘ट्वाइलेट–एक प्रेम कथा’, जसको टाइटल सुनेर धेरैजनाले मजाक उडाएका थिए।
फिल्म रिलिज भएको ८ वर्षपछि एक अन्तर्वार्तामा, जब राज्यसभा सदस्य जया बच्चनसँग अक्षय कुमारको फिल्मको टाइटलबारे सोधिएको थियो। उनले अनौठो जवाफ फर्काइन्।
एक भाइरल भिडियोमा जयाले भनेकी थिइन्, ‘म त्यो फिल्म कहिल्यै हेर्दिनँ। त्यो फ्लप फिल्म हो। त्यस्तो फिल्मको टाइटल ठिक भएन।’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .