
बिएल संवाददाता
काठमाडौं
शेयर बजार दोहोरो अंकले बढेको छ। आइतबार १५.३३ अंकले बढेको शेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ।
आज ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ।
आज १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .