बुधबार, ०९ जुलाई २०२५

सुन मूल्य बढ्याे, चाँदीकाे घट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्बिर
• • •

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?