
बिएल संवाददाता
काठमाडाैं
नेपाली बजारमा शुक्रबारसुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्यले हजार रूपैयाँले घटेकाे हाे।
त्याेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीकाे मूल्य पनि घटेर एक हजार नौ सय ९५ रूपैयाँ पुगेकाे छ।
१ .
२ .
३ .
४ .
५ .