
बिएल संवाददाता
काठमाडौं
सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित भएकाे छ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास बन्द भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन्।
उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताए।
१ .
२ .
३ .
४ .
५ .