
बिएल संवाददाता
काठमाडाैं
काभ्रेको बनेपास्थित एउटा होटलमा एक महिला मृत भेटिएकी छन्।
बनेपा नगरपालिका–८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी दिनेशबहादुर कुँवरका अनुसार मृत भेटिएकी महिला बनेपा नगरपालिका–(६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ रहेको खुलेको छ।
घटनाको प्रकृति हेर्दा हत्या हुनसक्ने आशंका गरिएको छ।
युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको उनले बताए।
अहिले ती युवकको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .