
बिएल संवाददाता
काठमाडाैं
एमाले सांसद पदम गिरीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बाेल्दै उनले सभापति रामहरि खतिवडाकाे राजीनामा मागेका हुन्।
निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापतिले राजीनामा दिनुपर्ने उनकाे माग थियाे।
१ .
२ .
३ .
४ .
५ .