आइतबार, २५ मे २०२५

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

News Image
• • •

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?