
बिएल संवाददाता
काठमाडाैँ
नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले बताएका छन्।
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको भण्डारीले बताए।
१ .
२ .
३ .
४ .
५ .