
बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च अदालत बुटवल पुगेका छन्।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा छुटेका लामिछाने धरौट खारेजी गरी साधारण तारेखमा छाड्न माग गर्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन्।
बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको निवेदन दर्ता भइसकेको जानकारी गराए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .