
बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेसेप तय्यिप इर्दोगानसँग टेलिफोन संवाद गरेका छन्।
बिहीबार दुई नेताबीचको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन्।
राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिएर पहल गर्ने बताउँदै विपिनको परिवारलाई यसबारे जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .