
बिएल संवाददाता
काठमाडौं
काठमाडौंको तीनकुनेमा शुक्रबारको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका युवा कमाण्डरलाई पक्राउ गरेको छ।
प्रसाईंको युवा समूह ‘रोयल टास्क फोर्स (आरटीएफ)’का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
यता राजावादी आन्दोलनका कमाण्डर प्रसाईंको अवस्था भने अझै अज्ञात छ। तीनकुने घटनाका मुख्य आरोपी बनाइएका प्रसाईंको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .