मङ्गलबार, ०८ जुलाई २०२५

संसदमा प्रधानमन्त्री र राप्रपा सांसदबीच चर्काचर्की

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा सांसदहरूबीच संसदमै चर्काचर्की परेको छ।

ओलीले बोल्न समय पाएको बेलामा पूर्वराजाको बारेमा प्रसंग निकालेपछि राप्रपा सांसदहरूले उठेर विरोध गरेका थिए।

त्यसपछि प्रधानमन्त्री केपी ओलीले झर्किँदै जवाफ दिएका छन्। उनले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई दोषका आधारमा कारबाही गरिने चेतावनी दिए। उनले गलत काममा संलग्न भएमा पूर्वराजालाई पनि नछोड्ने चेतावनी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?