
बिएल संवाददाता
काठमाडौँ
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी तथा रास्वपा सभापतिका पूर्वव्यवसायिक साझेदार छविलाल जोशीलाई पुर्पंक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
शुक्रबार न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै छविलाई थुनामा पठाउने आदेशलाई निरन्तरता दिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो। जोशीको आदेशले निरन्तरता पाउँदा रवि लामिछानेबारे जिल्लाको आदेश भने उल्टिएको छ। र उच्चले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .