
बिएल संवाददाता
काठमाडौं
चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।
तीनकुनेमा प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा बुधबार प्रहरीले थप एक जनालाई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आफूलाई मेकानिकल इन्जिनियर बताउने ३१ वर्षीय शिशिर जिसी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनायो। कार्यालयको टोलीले पक्राउ गरेका जिसीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भएको छ।
जिसी ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ परेका हुन्।
योसँगै तीनकुनेको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ पर्नेको संख्या ७७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .