
बिएल संवाददाता
काठमाडाैँ
संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ।
संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ।
शिक्षा समितितमा त्रिभुवन विश्वबिधालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .