मङ्गलबार, ०८ जुलाई २०२५

युट्वर गंगा लामा पक्राउ

News Image
• • •

युट्युवर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साईबर ब्यूरोले गुड टिभी नामक युट्युबकी गंगा लामालाई मंगलबार काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो।  

लामाले युट्युबमा बाबु छोरीले यौनसम्पर्क राखेको जस्तो भ्रामक सामाग्री बनाएर अपलोड गरेको पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। उनको बारेमा ब्यूरोले अहिले केही बोलेको छैन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?