
बिएल संवाददाता
काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धकाे एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे खेलमा नेपालका हेमन्त धामीले पहिलाे सफलता दिलाएका छन्।
आजमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका धामीले क्यानडाका ओपनर आराेन जाेनसनलाई आउट गर्न सफल भए।
४ रन बनाएर खेलिरहेका आराेन धामीकाे बलमा देव खनालकाे हातबाट क्याच आउट हुन पुगे।
उनले नेपालविरुद्धकाे अघिल्लाे खेलमा अर्धशतक प्रहार गरेका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .