आइतबार, १८ मे २०२५

क्यानडाविरुद्ध अनिल शाहकाे अर्धशतक पूरा 

News Image
• • •

क्यानडाविरुद्धकाे जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन्।

अनिलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यसअघि शनिबार भएकाे खेलमा पनि उनले ५० रन पूरा गरेका थिए।

नेपाल अहिले एक विकेट गुमाउँदै ८४ रन बनाएर खेलिरहेकाे छ। कृजमा अहिले अनिल शाह र भिम सार्की छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?