
बिएल संवाददाता
काठमाडाैँ
आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तगर्त नेपाल र नामिबिया बीच जारी पहिलो खेलमा नेपालले दइ विकेट गुमाएको छ।
नेपालका अनिल साह ८ रन बनाएर आउट हुन पुगे। उनीलाइ नामिबियाको रुबेन ट्रम्पलम्यानले एलबीडब्ली आउट गरे।
अनिलले ६ बलमा दुइ चौका प्रहार गरे। यअअघि ट्रम्पलम्यानले नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट गरेका थिए। कुशल शून्य रनमै पेभिलियन फकिएका थिए।
नेपाल अहिले दुइ विकेट गुमाएर १३ रन बनाएर खेलीरहेको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .