मङ्गलबार, २७ मे २०२५

पेलेकी आमाको निधन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

महान फुटबलर पेलेकी आमाको १०१ बर्षको उमेरमा निधन भएको छ।

पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो। पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन्। उनी पछिल्लो दुई बर्षदेखी कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन।

उनी १७ बर्षको हुदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?