
बिएल संवाददाता
काठमाडौँ
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।आजमले सामाजिक सञ्जालमा राजीनामा दिएको जानकारी गराउँद आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।
पदबाट राजीनामा दिए पनि उनले खेल नछाडेको भनेका छन्। उनले लेखका छन्– ‘मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।'
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो।
त्यसपछि बाबरमाथि राजीनामा दिन दबाब बढेको थियो।
१ .
२ .
प्रतिनिधिसभा बैठक आज बस्दै
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
सुनको मूल्य तीन हजारले घट्यो
बिएल संवाददाता
-काठमाडाैं
५ .