
बिएल संवाददाता
काठमाडौं
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वालिफायरमा पञ्जाव किङ्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी फाइनलमा पुगेको हो।
आरसीबीसँगको यो हारसँगै पञ्जावले अब क्वालिफायर–२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ।
१ .
२ .
३ .
४ .
५ .