आइतबार, १५ जुन २०२५

बाढीले लुटिलगेपछि विक्षिप्त बनेको ‘बेथानचोक’ (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काभ्रेपलान्चोक

News Image
• • •

गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्। 

बस्ती हो कि बगर छुट्याउन सकिने अवस्था छैन। केही सग्ला रहेका घरहरू पनि घरधनीलाई थप त्रसित र विक्षिप्त बनाउने अवस्थाका छन्।

जसले पाँडीखर्क भन्ने गाउँका स्थानीय घरविहिन बनेका छन्। अब के गर्ने अन्योलमा छन्। अहिले नै उनीहरू राहत र उद्धारको लागि हारगुहार गर्ने अवस्थामा छन्।  

तस्बिहरू

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?