सफा हुँदै बाग्मती, स्वच्छ नदी बनाउने काठमाडौँबासीको चाहना यसरी पूरा हुँदैछ [भिडियोसहित]

फाइल तस्बिर

कात्तिक २१, २०७६

काठमाडौँ - गुहेश्वरीमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । बाग्मतीमा बगेको फोहोर पानीलाई सफा पानीमा रुपान्तरण गर्नका लागि इटालीयन प्रविधिमा आयोजनाका काम गरिएको छ ।

नेपालमा फोहोर पानी प्रशोधनको क्षेत्रमा नयाँ प्रविधि र महँगो लागतमा बनाइएको यो पहिलो आयोजना हो ।

 

प्रकाशित मिति: : 2019-11-08 07:48:20

प्रतिकृया दिनुहोस्