बिएल संवाददाता
हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङको देउखुरीमा आकस्मिक अवतरण गरेको छ। मौसम खराबीका कारण पोखरा जान नसकेपछि उक्त हेलिकप्टर राप्ती गाउँपालिका–२ लालमटियामा रहेको आदर्श नमुना माविको प्रांगनमा अपतरण गरेको हो।
कैलास हेलिकप्टर सर्बिसेज कम्पनीको हेलिकप्टर बुधबार साँझ ६ः४०मा आकस्मिक अवतरण गरेको हो। मौसम खराबीका कारणले हेलिकप्टर हवतरण गरेको र भोलि बिहान मात्र उडान भर्ने कम्पनीका अपरेशन इनचार्ज श्रीहरी कुइकेलले बिएल नेपाली सेवालाई जानकारी दिए।
हेलिकप्टर हुम्लाबाट भारतीय नागरिकलाई उद्धार गरेर पोखरा फर्कदै थियो। भारतीय नागरिक कैशाल मानसरोबर गएको र बिरामी परेपछि उनीहरुको उद्धारमा हेलिकप्टर गएको कम्पनीले जनाएको छ।
हेलिकप्टरका दिलिप बहादुर थपासहित पाँच जना यात्रु हेलिकप्टरमा छन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया